‘जिरो’ टिजर रिलिज

15 June, 2018 15:19 | कला/मनोरन्जन , वलिउड | comments | 8100 Views

बलिउड फिल्म ‘जिरो’ को इद टिजर रिलिज भएको छ। सलमान खान र शाहरुख खान अभिनित फिल्मको टिजर कमेडीपूर्ण छ।

adsads
फिल्ममा सलमानको केमियो भुमिका रहेको छ।

आनन्द एल राय निर्देशित फिल्ममा शाहरुखसँगै कट्रिना कैफ र अनुश्का शर्माको अभिनय छ।

‘जिरो’डिसेम्बरमा प्रदर्शनमा आउने भएको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

फेसबुक

चीनबाट मध्यम गतिको रेल ल्याउने सम्झाैता

ट्वीटर

सामाजिक सञ्जाल

More