जुनुको ‘पर्खाइमा’ श्रीकृष्ण र अनु (म्युजिक भिडियो)

22 February, 2018 14:52 | कला/मनोरन्जन | comments | 86850 Views

गायिका जुनु रिजालको स्वरमा ‘पर्खाइमा’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा दीप पाठकको शब्द , रामकृष्ण बम मल्लको संगीत रहेको छ ।

adsads
विन्ध्यवासिनी  म्युजिकले बजारमा ल्याएको गीतको भिडियोमा श्रीकृष्ण बम मल्ल र अनु शाहको अभिनय रहेको छ । म्युजिक भिडियोलाई श्रीकृष्ण बम मल्लले नै निर्देशन गरेका छन् ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।

गायक दीपेश श्रेष्ठको “बिर्सन सक्दिन”मा सुनोद र एन्जी मुल्मी(म्युजिक भिडियो)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More