जोनसन मेरोे मनपर्ने साथी हुन् : ट्रम्प जोनसन मेरोे मनपर्ने साथी हुन् : ट्रम्प

  • जोनसन मेरोे मनपर्ने साथी हुन् : ट्रम्प
  • जोनसन मेरोे मनपर्ने साथी हुन् : ट्रम्प
  • जोनसन मेरोे मनपर्ने साथी हुन् : ट्रम्प
  • जोनसन मेरोे मनपर्ने साथी हुन् : ट्रम्प
  • जोनसन मेरोे मनपर्ने साथी हुन् : ट्रम्प
  • जोनसन मेरोे मनपर्ने साथी हुन् : ट्रम्प

जोनसन मेरोे मनपर्ने साथी हुन् : ट्रम्प

11 July, 2018 20:44 | विश्व समाचार | comments | 5250 Views

जोनसन मेरोे मनपर्ने साथी हुन् : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताएका छन् । उनले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्व विदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने बताए ।

adsads

ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सम्मेलनका यूरोप प्रस्थान गर्नुपूर्व लागि बोरिस जोनसन मेरा साथी हुन् । उनी मेरा लागि धेरै मनपर्ने नेता हो । जोनसोनको राजिनामा पछि आफूले बेलायती प्रधानमन्त्री टरिजा मेसँग नबोलेको बताउँदै सोमबार दुई मन्त्रीको राजिनामाले बेलायतको सरकारलाई खासै फरक नपर्ने तर जनताको निर्णय शक्तिशाली हुने बताए ।

दुई मन्त्रीको राजिनामापछि बेलायतमा नेतृत्वमा चुनौति आउनसक्ने विभिन्न क्षेत्रबाट अनुमानहरू भइरहेका समय ट्रम्पको यो भनाई आएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जोनसन मेरोे मनपर्ने साथी हुन् : ट्रम्प

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More