Saturday 25, February 2017
नेपाली समय: 10:51:16
जापानी समय: 02:06:16

झापा समाज जापान गठन गरिने

8 January, 2017

jhapa_districtविभिन्न पेशा ब्यवसाय,अध्ययनको शिलशिलामा नेपालको पुर्वी जिल्ला झापाबाट जापानआई बसोवास गर्ने झापालीहरुले नयाँ संस्था गठन गर्ने तयारी गरेका छन् ।

झापा समाज जापानकाे नाममा जापानमा आ-आफनो क्षेत्र र समुदायको संगठित हुने क्रममा झापालीहरु पनि संगठित हुन लागेका हुन। टोकियोको हिगासी कुरेमेमा जनवरी २२ अार्इतवार न्यू किचन सपनामा भेला हुने गर्ने तयारी गरेको कार्यक्रम संयाेजक तुलसी पाठकले जानकारी दिनुभयो ।

झापालीहरूको छाता संस्थाका रुपमा विकास गर्दै झापा समाज जापानले साेही दिन नयाँ वर्षको शुभकामना अादनप्रदान कार्यक्रम सहित प्रथम भेलाको आयोजना गर्न लागेको हो ।

झापालीहरु एकजुट भइ समग्र झापा जिल्लामा शैक्षिक विकासका कार्यक्रमहरु संचालन गर्न पहल गरिने पाठकले बताउनु भयो।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads