टेलर स्विफ्टको नयाँ विश्व किर्तिमान

27 August, 2017 16:59 | कला/मनोरन्जन | comments | 119400 Views

स्पोटिफाइका अनुसार टेलर स्विफ्टको नयाँ एल्बमले पहिलो दिनमै विश्व किर्तिमान बनाएको छ । सांगीतिक वेबसाईटले शनिबार दिएको जानकारी अनुसार लुक ह्वाट यु मेड मि डु नामक

टेलरको सोलो एलबमले ८ मिलियन पटक हेरिएको छ । त्यसै युट्युबमा पनि यस भिडियोले १९ मिलियन दर्शकलाई आकर्षित गर्न सफल भएको छ ।

२७ वर्षिया गायिकाले निकै अपेक्षा गरिएको गीत बिहिबार अनलाईन साइट र आइ ट्युनमार्फत सार्बजनिक गरिएको थियो ।

सबैभन्दा धेरै गगनचुम्बी भवनहरु चढेर विश्व किर्तिमान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!