Thursday 30, March 2017
नेपाली समय: 06:19:00
जापानी समय: 09:34:00

टोकियोमा एक नेपाली विद्यार्थीको मृत्यु

9 January, 2017

जोन लामाअध्ययनका लागि जापान आएका एक नेपाली युवाले सोमवार झुण्डिएर आत्महत्या गरेका छन् ।

काठमाण्डौ पकनाजोल घर भई हाल टोकियो च्योउदा वार्डमा वस्ने ३२ वर्षिय जोन लामाले हाल वस्दै आएको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन। सोमवार साँझ जापान समय ६ बजे झुण्डिएको अवस्थामा फेला परेका लामालाई तत्काल अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

घटना लगत्तै अस्पताल पुगेका एनआरएनए जापानका उपाध्यक्ष टासी लामाका अनुसार जापान प्रहरीले उनको मृत्यु भएको पुष्टि गरेपनि यो समाचार तयार पार्दासम्म लासको पोस्टमार्टम रिपोर्ट भने आएको छैन।

दुई वर्ष अघि मात्र जापान आएका लामाको आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन।

मुग्लिङका तुलाचनको टोकियोमा मृत्यु

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo