Sunday 26, March 2017
नेपाली समय: 12:52:39
जापानी समय: 04:07:39

टोकियोमा गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाईने

18 March, 2017

नेपाली जनसम्पर्क समिति जापान

नेपाली जनसम्पर्क समिति जापानले नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ७ औँ स्मृति दिवस मनाउने भएको छ।

टोकियो सिनओकुवो स्थित सोलमारी हलमा आगामी सोमबार एक समारोहका बीच स्मृति सभा, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेपाली काँग्रेसमा आवद्ध जापानवासी नेपालीहरु सहित अन्य सुभेच्छुकहरुलाई सहभागिताका लागि जनसम्पर्क समितिका महामन्त्री रामजंग कार्कीले अनुरोध गरेका छन् ।

कार्यक्रम मध्यान्ह दुई बजेबाट सुरु हुने छ।

पार्टीको राय सुझाव पर्खदै नेपाली जनसम्पर्क समिति जापान

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo