टोकियो ओलम्पिक्सको टिकट दर महँगोमा तीन लाख येन टोकियो ओलम्पिक्सको टिकट दर महँगोमा तीन लाख येन

  • टोकियो ओलम्पिक्सको टिकट दर महँगोमा तीन लाख येन

टोकियो ओलम्पिक्सको टिकट दर महँगोमा तीन लाख येन

13 June, 2018 19:39 | जापान | comments | 15150 Views

टोकियो ओलम्पिक्सको टिकट दर महँगोमा तीन लाख येन

सन् २०२० टोकियो ओलम्पिक्स र प्यारालम्पिक्स खेलको आयोजक समितिले टिकटको मूल्य महँगोमा तीन लाख येन(२७२०डलर) देखि न्यूनतम मूल्यमा दुई हजार येन सम्म राख्ने योजना बनाएको स्रोतले जनाएको छ ।

स्रोतले बताए अनुसार सब भन्दा महँगो टिकट मूल्य ओलम्पिकको उद्घाटन समारोहको रहेको छ ।

adsads
सब भन्दा महँगो टिकटको मूल्य एथलेटिक्सको लागि १३०००० येन सम्म हुन सक्ने अनुमान गरिएको छ ।

मूल्यहरु भने अन्तरास्ट्रिय ओलम्पिक समिति कार्यकारी बोर्डले अनुमोदन गरेपछि जुलाईमा आधिकारिक रुपमा जारी गरिने छ । प्रारम्भिक योजना अनुसार सन् २०१२ को लन्डन ओलम्पिक्स जस्तै सब भन्दा महँगो टिकट मूल्य २८८००० येन र न्युनतम मूल्य २६०० येन रहेको थियो ।

तर गत महिनाको टिकट बिक्री रणनीति बैठक अन्तर्गत धेरै सहभागीहरुले मूल्य दायरामा सुझाब दिए पछि आगन्तु अनुसार आयोजकले महँगो टिकटको मूल्य वृद्धि गर्दै न्युनतम मूल्य घटाएका हुन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
टोकियो ओलम्पिक्सको टिकट दर महँगोमा तीन लाख येन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

आमा छोरी

फेसबुक

आमा छोरी

ट्वीटर

सामाजिक सञ्जाल

More