टोेक्यो ओलम्पिकमा सर्फिङ खेल महासागरमा हुने

23 May, 2018 16:56 | जापान | comments | 23700 Views

जापानको राजधानी टोक्योमा सन् २०२० मा हुने ओलम्पिक्स खेलहरुमध्ये एक सर्फिङ खेल महासागरमा हुने तय भएको अन्तर्राष्ट्रिय सर्फिङ एसोसिएसनले जनाएको छ । यसअघि सो खेल कृतिम लहर पूलमा आयोजना गरिन्थ्यो ।

adsads

अन्तर्राष्ट्रियय सर्फिङ एसोसिएशनका अध्यक्ष फरनण्दो अगुएर्रेले गत मंगलबार बताए अनुसार अन्तर्राष्ट्रिय सर्फिङ एसोसिएशन, आइओसी र टोक्यो ओलम्पिक २०२० का आयोजकहरुको सहयोगमा टोक्योको महासागर, चिबाको त्सुरिगसकी बगरमा खेल गराउने निर्धारित भएको छ ।

यसअघि प्रतिष्ठित अमेरिकन सर्फर केल्ली स्लाटरले कृतिम लहर पूलको अवधारणाको अनावरण गरेका थिए जुनबेला विश्व सर्फ लिग प्रतिस्पर्धा आयोजना गरिएको थियो ।

तर, आयोजकहरुले भने त्सुरिगसकी बगरमा नै खेल गराउने निर्णय गरेका छन् । जुन टोक्योको दक्षिणपूर्व ६० किलोमिटर अगाडी रहेको छ र त्यहाँ पहिला अन्य व्यावसायिक सर्फिङ प्रतियोगिता पनि भैसकेको छ ।

ओलम्पिकका लागि अतिरिक्त खर्च जुटाउन चिट्ठा अभियान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

फेसबुक

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!