ट्युनिसियामाथि बेल्जियम ५–२ गोल अन्तरले विजयी

23 June, 2018 23:49 | विश्वकप २०१८ रसिया | comments | 15150 Views

रसियामा जारी विश्वकपमा शनिबार भएको पहिलो खेलमा जारी विश्वकपमा सबैभन्दा बढी गोल भएको । बेल्जियम र ट्युनिसियाबीच भएको खेलमा जम्मा ७ गोल भयो ।

adsads

बेल्जियमको दबदबा रहेको खेलमा ट्युनिसिया ५-२ ले पराजित भयो। यो जीतसँगै बेल्जियम नकआउट चरणमा पुगेको छ।

बेल्जियमका इडेन हजार्डले पेनाल्टीमार्फत खेलको छैठौँ मिनेटमा गोल गरेका थिए। जसलाई बेल्जियमकै रोमेरु लुकाकुले १६औँ मिनेटमा त्यसलाई दोब्बर पारे। त्यसको दुई मिनेटपछि ट्युनिसियाका डायलन ब्रोनले १८ औँ मिनेटमा गोल गरेका थिए।

त्यसपछि बेल्जियमका लुकाकुले पहिलो हाफको इन्जुरी समयमा, हजार्डले ५१औँ मिनेटमा र एम ब्याट्सुयीले ९०औँ मिनेटमा गोल गरेका थिए। ट्युनिसियाका लागि बहजी खजिरीले दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए।

सबैभन्दा बढी गोल भएको । बेल्जियम र ट्युनिसियाबीच भएको खेलमा जम्मा ७ गोल भयो ।

बेल्जियमको दबदबा रहेको खेलमा ट्युनिसिया ५-२ ले पराजित भयो। यो जीतसँगै बेल्जियम नकआउट चरणमा पुगेको छ।
बेल्जियमका इडेन हजार्डले पेनाल्टीमार्फत खेलको छैठौँ मिनेटमा गोल गरेका थिए।

जसलाई बेल्जियमकै रोमेरु लुकाकुले १६औँ मिनेटमा त्यसलाई दोब्बर पारे। त्यसको दुई मिनेटपछि ट्युनिसियाका डायलन ब्रोनले १८ औँ मिनेटमा गोल गरेका थिए।

त्यसपछि बेल्जियमका लुकाकुले पहिलो हाफको इन्जुरी समयमा, हजार्डले ५१औँ मिनेटमा र एम ब्याट्सुयीले ९०औँ मिनेटमा गोल गरेका थिए। ट्युनिसियाका लागि बहजी खजिरीले दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More