डोनाल्ड ट्रम्प जेआर डोनाल्ड ट्रम्प जेआर

  • डोनाल्ड ट्रम्प जेआर
  • डोनाल्ड ट्रम्प जेआर
  • डोनाल्ड ट्रम्प जेआर
  • डोनाल्ड ट्रम्प जेआर
  • डोनाल्ड ट्रम्प जेआर
  • डोनाल्ड ट्रम्प जेआर

ट्रम्पपुत्र भारत भ्रमणमा

20 February, 2018 18:14 | विश्व समाचार | comments | 108750 Views

डोनाल्ड ट्रम्प जेआर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत पुगेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनी सहभागी हुने भ्रमण तालिका रहेको छ ।

adsads
उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्ने तालिका रहेको छ ।

राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्नेछन् । राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकत्तामा त्यस्ता परियोजना सुरु गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले भारतका कोलकत्ता, मुम्बई, पुणे र गुरगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्ने जनाइएको छ ।

“अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उनलाई त्यही अनुसारको व्यवहार गरेको छ,” एक अधिकारीले भने ।

बुवा राष्ट्रपति, छोरी सहयोगी, ज्वाई सल्लाहकार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
डोनाल्ड ट्रम्प जेआर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More