ट्रयाक्टर दुर्घटनाः दुई जनाको मृत्यु

19 May, 2017 22:20 | जन सरोकार | comments | 4050 Views

कास्कीको अन्नपूर्ण गाउंपालिका–४ भदौरेमा शुक्रबार भएको  ट्रयाक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

खोलाबाट ढुङ्गा लिएर आउँंदै गर्दा ग १ त ३६२३ नंको ट्रयाक्टर पल्टिँदा ट्रयाक्टरमा सवार सोही ठाउँका रामसिंह नेपाली र अजय गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More