ट्रयाक्टर दुर्घटनामा परि चालकको मृत्यु

14 November, 2017 22:38 | जन सरोकार | comments | 3750 Views

लमजुङको बेशीसहरमा ट्रयाक्टर दुर्घटना हुँदा यहाँ एकजनाको मृत्यु भएको छ ।

मस्र्याङदी गाउँपालिका–६, ठूलोबेसीमा मंगलबार दिउँसो भएको दुर्घटनामा सोही ट्रयाक्टर चालक चितवन बैरेनी–२ का दीपक चौधरीको मृत्यु भएको हो ।

परीक्षणकै क्रममा रहेको नयाँ ट्रयाक्टर ङादी खोलाबाट ठूलोबेसीतर्फ बालुवा लिएर जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनापछि गम्भीर घाइते भएका चालक चौधरीको उपचारका क्रममा लमजुङ जिल्ला सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More