ट्रेलरमा श्वेता र दयाहाङको ‘कान्छी’

23 January, 2018 20:15 | कला/मनोरन्जन , कलिउड | comments | 33300 Views

फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘कान्छी’ को ट्रेलर सार्वजनिक  गरिएको छ । चलचित्र निर्माण पक्षले मंगलवार काठमाण्डौको क्यूज हलमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो ।

‘कान्छी’ लाई  निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । नायिका श्वेता खड्का र नायक दयाहाङ राई चलचित्रका प्रमुख कलाकार हुन् ।चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

चलचित्र श्वेता आफैंले निर्माण गरेकी हुन् । उनलाई शैलेश खड्का र रविन खड्काले निर्माणमा सहयोग गरेका छन्।

‘कान्छी’को ;चरी चट्ट परी भुरुरु’ बोलको गीतले २४ घन्टामै राख्यो रेकर्ड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More