डा. विष्णुमाया परियार डा. विष्णुमाया परियार

  • डा. विष्णुमाया परियार
  • डा. विष्णुमाया परियार
  • डा. विष्णुमाया परियार
  • डा. विष्णुमाया परियार
  • डा. विष्णुमाया परियार
  • डा. विष्णुमाया परियार

डा. अम्बेडकर पुरस्कारद्वारा महिला सामाजिक अभियन्ता परियार सम्मानित

16 April, 2018 16:38 | प्रबास | comments | 30600 Views

डा. विष्णुमाया परियार

अमेरिकाको न्युयोर्कमा गत शुक्रबार आयोजित डा अम्बेडकर बार्षिक पुरस्कार समारोहमा नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार लगायत विश्वका ९ व्यक्तित्वहरू सम्मानित भएका छन् ।

उक्त समारोह फाउनडेसन फर ह्युमन होराइजन युएसएले एआई ( अप्राकृतिक मेधावी )ले न्यूयोर्कमा गरेको हो । सम्मानित हुनेहरुमा प्रा संजय खोब्रागादी ,जिन गुबाई बोल्क ,स्नेहा भालेराव ,क्याप्टेन बिनय भोमबोले अफ एयर इन्डिया ,मिस अरब युएसए २०१८ ईनास अलवम तथा संचारकर्मी राजेन्द्र कुमार गौतम आदि सम्मानित भएका छन् ।

१२७ औ बार्षिकी को उपलक्ष्यमा फाउनडेसन फर ह्युमन होराइजन युएसएले सयुक्त राष्ट्र संघ को आर्थिक तथा सामाजिक मामला बिभाग को सहकार्यमा उक्त कार्यक्रम को आयोजना गरेको हो ।

फोर्ब्सको प्रभावशाली सूचिमा दुई नेपाली महिला

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
डा. विष्णुमाया परियार

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!