डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

  • डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान
  • डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान
  • डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान
  • डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान
  • डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान
  • डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

डा. उपेन्द्र देवकोटाको निधन

18 June, 2018 22:35 | जन सरोकार | comments | 36300 Views

डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।

लामो समयबाट पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा आज साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।

adsads

डा. देवकोटाका आफन्त काँशिराज घिमिरेले डा. देवकोटाको निधन भएको बताए।बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो।

पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको उक्त अस्पतालमा उपचाररत थिए ।गत हप्ता डा. देवकोटाकै चाहना अनुसार उनलाई गृह जिल्ला गोरखा लगिएको थियो ।

देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

विज्ञप्ति –

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More