डा केसीले थालेको आन्दोलन पुरा हुँदैन – मुख्यमन्त्री गुरुङ डा केसीले थालेको आन्दोलन पुरा हुँदैन – मुख्यमन्त्री गुरुङ

  • डा केसीले थालेको आन्दोलन पुरा हुँदैन – मुख्यमन्त्री गुरुङ

डा केसीले थालेको आन्दोलन पुरा हुँदैन – मुख्यमन्त्री गुरुङ

23 July, 2018 23:36 | गण्डकी प्रदेश , प्रदेश | comments | 27450 Views

डा केसीले थालेको आन्दोलन पुरा हुँदैन – मुख्यमन्त्री गुरुङ

प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डा गोविन्द केसीले थालेको आन्दोलन पूरा नहुने बताउनुभएको छ । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार ४० औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका मुख्यमन्त्री गुरुङले तत्कालका लागि डा केसीको माग पूरा हुन नसक्ने बताउनुभयो ।

adsads

कम्युनिस्ट पार्टीको सरकारले जुनसुकै बेला पनि शिक्षा र स्वाथ्य क्षेत्रलाई राष्ट्रियकरण गर्न सक्ने भएपनि निजी क्षेत्रको लगानी सुरक्षित गर्नपर्ने अफ्ठेरो परिस्थितिका कारण समय लाग्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री गुरुङले काँग्रेसले आफ्नै सरकार छँदा त्यस्तो माग किन पूरा गरेन भनेर प्रश्न गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
डा केसीले थालेको आन्दोलन पुरा हुँदैन – मुख्यमन्त्री गुरुङ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More