डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल

  • डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल
  • डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल
  • डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल
  • डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल
  • डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल
  • डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल

डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबलमा नेपालले भाग लिने

13 March, 2018 21:07 | खेल | comments | 107550 Views

डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल

स्पेनमा हुने दशौँ डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालबाट १८ खेलाडीले भाग लिने भएका छन् ।

स्कलर्स होम एकेडेमीद्वारा आज(मंगलबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका प्रिन्सिपल हरिनारायण उपाध्यायले १३ र १४ वर्ष उमेर समूहको विधामा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।

adsads

प्रतियोगितामा पाँच महादेशका ५७ मुलुकबाट करिब पाँच सय टोलीको सहभागिता रहने एकेडेमीका प्रिन्सिपल उपाध्यायले बताउनुभयो । आगामी जुलाई १ देखि ८ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १० देखि १८ वर्षसम्मको उमेर समूहका टोलीबीच प्रतिस्पर्धा हुनेछ । सामाखुसीमा रहेको उक्त एकेडेमीमा अध्ययनरत् विद्यार्थीमध्ये उत्कृष्ट खेल प्रदर्शन गर्ने १८ खेलाडीलाई छनोट गरिएको आयोजकले जनाएको छ ।

टोलीको मुख्य प्रशिक्षक भरत लामा हुनुहुन्छ भने कप्तानमा कक्षा ८ मा अध्ययनरत् अनुज पौडेल छन् ।

जापानमा हुने कोपा पुमा टोरेरस फुटबल खेलका लागि नेपाली टिम छनोट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राउटे

फेसबुक

राउटे

ट्वीटर

सामाजिक सञ्जाल

More