अनिता गुरुङ अनिता गुरुङ

  • अनिता गुरुङ
  • अनिता गुरुङ
  • अनिता गुरुङ
  • अनिता गुरुङ
  • अनिता गुरुङ
  • अनिता गुरुङ

तमुधीँ जापानको अध्यक्षमा अनिता गुरुङ

13 December, 2017 19:07 | जापान | comments | 73950 Views

अनिता गुरुङजापानवासी नेपाली गुरुङहरुको संस्था तमुधीँ जापानको नयाँ अध्यक्षमा अनिता गुरुङ सर्वसम्मत चयन भएकी छन्।

हालै बसेको संस्थाको बैठकले अध्यक्षमा अनिताको नाम सर्वसम्मत रुपले सिफारिस गरेको हो। जसको औपचारिक घोषणा भने आगामी जनवरी २ तारिकमा ईकेगामी र्खाइकान हलमा हुन लागेको २३ औं ल्होसार साँझ २०१८ का अवसरमा गरिने बतार्ईएको छ।

अनिता गुरुङ गैरआवासीय नेपाली एनआरएनए जापानको महिला उपाध्यक्ष समेत हुन भने तमुधीँ जापान वर्तमान कार्य समितिको वरिष्ठ उपाध्यक्ष रहेकी छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अनिता गुरुङ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!