तीनकुने पुलको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

20 February, 2018 18:40 | जन सरोकार | comments | 98400 Views

सेनाको बम डिस्पोजल टोलीले तीनकुनेस्थित बागमति पुलको मुखैमा रहेको महानगरीय प्रहरी वृत्त अगाडिको सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै अवरुद्ध सडक पनि खुलेको छ।

adsads
उक्त स्थानमा शंकास्पद वस्तु फेला परेपछि त्यहाँ भएर गुड्ने सवारी आवागमन प्रवाभित भएको थियो।

आज नेत्र विक्रम चन्द ‘विप्लव’ समुहले बन्दको आह्वान गरेकोले उक्त शंकास्पद वस्तु पनि सर्वसाधारणलाई त्रशित बनाउने उद्देश्यका साथ सोही समुहका कार्यकर्ताले राखेको आशंका प्रहरीले गरेको छ।

राजधानीका विभिन्न विद्यालयमा शंकास्पद वस्तु : दुइ ठाउँमा बम बिस्फोट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More