तोसिबाको चौमासिक नाफा ७६ प्रतिशत

9 November, 2017 18:43 | सूचना/प्रविधि | comments | 70500 Views

आफ्नो नयाँ मेमोरी चिप १८ बिलियन डलरमा बेच्ने सम्झौता गरेसंगै तोसिबा कर्पोरेसनको नाफा दोस्रो चौमासमा बिहिबार ७६ प्रतिशत पुगेको छ ।

संघर्षरत कम्पनीले वषर्को ७६.८८ बिलियन डलरभन्दा यस वर्षको जुलाई देखि सेप्टेम्बर चौमासमा नाफा १३५.०८ बिलियन डलर पुगेको छ ।

adsads
यसले पाँच विशेषज्ञहरुको आँकडाबाट अनुमान गरिएको थम्सन रिउटर्स स्टारमाइन स्मार्टको अनुमान १२४.४७ बिलियन डलरलाई पछारेको छ ।

गत वर्ष ४०० बिलियन लगानीको लक्ष राखेको तोसिबाले याकाइचीमा मेमोरी चिप जडानलाई तिब्रता दिन यस वर्ष ६०० विलियन डलर लगानी गर्ने बताएको छ ।

परमाणिक संयन्त्रको क्षतिको जाँचका लागि पौडी खेल्ने रोबोर्ट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More