त्रिवेणी कप त्रिवेणी कप

  • त्रिवेणी कप
  • त्रिवेणी कप
  • त्रिवेणी कप
  • त्रिवेणी कप
  • त्रिवेणी कप
  • त्रिवेणी कप

त्रिवेणी कप पुस १२ देखि

18 December, 2017 17:23 | खेल | comments | 64050 Views

त्रिवेणी कप

लमजुङ जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ ।

रु तीन लाख नगद पुरस्कार रहेको प्रतियोगिता पुस १२ गतेदेखि शुरु हुने क्लबले सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

adsads
बेँसीशहरको त्रिवेणी रंगशालामा हुने प्रतियोगिताको विजेतालाई नगद रु तीन लाख, उपविजेतालाई रु एक लाख ५० हजार पुरस्कार दिइने बताइएको छ ।

यस्तै सेमीफाइनल उपविजेता दुई समूहलाई नगद रु ५०/५० हजार प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष छवीन्द्र गुरुङले बताउनुभयो । यसैगरी अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद रु १५÷१५ हजार, अनुशासित टिमलाई रु १० हजार र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताउनुभयो ।

विगत २६ वर्षदेखि त्रिवेणी युवा क्लबले त्रिवेणी प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको उपाधि कुखुराको भालेबाट शुरु गरेको क्लबले गत वर्षबाट रजतजयन्ती मनाएसँगै यो क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार राशि बनाएको हो ।

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
त्रिवेणी कप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More