दक्षिण कोरियाको क्षेप्यास्त्र अभ्यास

13 September, 2017 15:01 | विश्व समाचार | comments | 6600 Views


दक्षिण कोरियाले बुधबार उत्तरको हमला भएका प्रतिरक्षाका लागि सहयोग पाँचवटा हवाइ क्षेप्यास्त्र परिक्षण बचाव अभ्यास गरेको जनाएको छ । दक्षिण कोरियाली सेनाले कम उचाइमा पनि लक्ष्यमा पुग्न सक्ने एफ – १५ लडाकु विमानबाट उक्त अभ्यास गरेको जनाएको छ ।

सिओल रक्षा मन्त्रालयका अनुसार जर्मनीमा उत्पादित रडारले पनि पत्ता लगाउन नसकिने क्षेप्यास्त्रले ५०० किमि सम्मको उत्तर कोरियाली लक्ष्य भेटाउन सक्छ ।

उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली आणविक परिक्षण गरेसंगै दक्षिणले आफ्नो सैन्य सुदृढिकरणमा विशेष जोड दिँदै आएको छ ।

उत्तर कोरियाली क्षेप्यास्त्र चुनौतिको समाधान जापानमा आणविक हतियार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More