दलहरुलाई दिपकराजको यस्तो छ ६ बुँदे सुझाव

18 May, 2017 17:59 | कला/मनोरन्जन , स्थानीय तह निर्वाचन | comments | 6000 Views
चुनावको नतिजा आउने क्रम जारी छ । धेरै ठाउँमा मतगणना भइरहेको छ । यस्तोमा दलहरुले आफ्नो समिक्षा सुरु गरेका छन् । कांग्रेसले आफूले सोचेजस्तो मत ल्याउन नसकेको जनाएको छ भने एमाले कांग्रेसलाई जन्ताले किन भोट दिए ? भनेर अन्योलमा रहेको छ ।
यस्तोमा कलाकार दिपकराज गिरीले नेताहरुलाई फेसबुक मार्फत ६ वुंदे सुझाव यसरी दिएका छन् । उनले लेखेका छन्
अरूले के बुझे यो निर्वाचन को सन्देश , मैले यस्तो बुझे
१)कांग्रेस – केन्द्रिय नेताहरूको शैली सच्चिनु पर्ने
२) एमाले- राष्ट्रवादी छबिले मात्रै नहुने व्यवहारिक पनि हुनु पर्ने
३) माओवादी- गॉउ केन्द्रीत योजनाहरू बुन्नु पर्ने
४) राप्रपा – बोल्ने एउटा गर्ने एउटा नीति फेर्नु पर्ने
५)नयॉ शक्ति- समूहबाट शक्ति बन्नु पर्ने नभए पूरानै घर फर्कने
६) बिबेकशील र साझा – एकता गर्नु पर्ने

दोस्रो चरणको चुनावमा अमेरिकाको यस्तो आग्रह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More