Thursday 30, March 2017
नेपाली समय: 06:23:35
जापानी समय: 09:38:35

दीपकप्रति श्रद्धाञ्जली दिंदै शव नेपाल लैजान सहयोगको अपील

8 January, 2017

dipakgurung

पोखरा उपमहानगरपालिका १०, अमरसिंह चोक स्थायी घर भै हाल पोर्तुगलको ओदिमेरामा बसोबास गर्दै आउनु भएका दीपकमान गुरुङको असामयिक निधन भएकामा श्रद्धाञ्जली अर्पण गर्दैै उहाँका शव नेपाल लैजान पोर्तुगलबासी नेपालीलाई अपील गरिएको छ ।

यही ६ जनवरी शुक्रबारका दिन ३८ बर्षीय गुरुङको हृदयघातका कारण निधन भएको हो ।

गैर आवासिय नेपाली संघ, नेदरल्यान्ड्सका अध्यक्ष हिमाल गुरुङले एक विज्ञप्ति जारी गर्दै गुरुङको मृत आत्मको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

साथै विज्ञप्तिमा गुरुङको पर्थिक शरीर नेपालसम्म पुर्याउन समस्त पोर्तुगलबासी नेपालीहरुलाई सहयोगका लागि विनम्र अनुरोध गर्नुभएको छ । गुरुङको शव नेपाल लैजान आर्थिक सहयोग उपलब्ध गराउन चाहने महानुभावले एनआरएन पोर्तुगल र उहाका काका ओम प्रकाश गुरुङसंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

एनआरएन पोर्तुगलको चौथो अधिवेशन सम्पन्न

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo