एनआरएनए मलाबी अध्यक्षमा दीपक पोखरेल सर्वसम्म्मत चयन

12 September, 2017 21:24 | एन आर एन न्युज | comments | 7050 Views

अफ़्रिकन मुलुक मलाबीस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)मा दीपक पोखरेलको नेतृत्वमा नर्या कार्यसमिति चयन भएको छ ।

एनआरएनए मालबीको राष्ट्रिय समन्वय समितिको सेप्टेम्बर ७ मा सम्पन्न राष्ट्रिय भेलाले दीपक पोखरेलको नेतृत्वमा सन २०१७-१९ का लागि नयाँ कार्यसमितिको सर्वसम्म्मतले चयन गरेको हो ।

एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीका अनुसार निर्वाचित अन्य पदाधिकारीमा डम्मर थापा उपाध्यक्ष, अनिल खत्री महासचिव, सविन अर्याल कोषाध्यक्ष र सदस्यहरुमा राजन खतिवडा, कृष्ण भन्डारी र रामजी अधिकारी छन ।

शर्मा एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More