दुर्घटनामा परी अमेरिकामा एक भुटानी नेपालीको मृत्यु

15 February, 2017 17:55 | प्रबास | comments | 7350 Views

दुर्घटनामा परी अमेरिकामा एक भुटानी नेपालीको मृत्यु

झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिबिरबाट अमेरिका पुनर्बास हुनुभएका एकजना भुटानी शरणार्थीको दुर्घटनामा परेर ज्यान गएको छ ।

केहि बर्षअघि अमेरिकाको टेनीसी पुनर्वास हुनुभएका ४९ बर्षीय रुद्रबहादुर राईको सोमबार राति अमेरिकाको टेनिसी राज्यमा दुर्घटनामा परेर ज्यान गएको हो ।

राती साढे ११ बजे तीनवटा कार एक–आपसमा ठोक्किँदा कारमा सवार राईको ज्यान गएको त्यहाँस्थित अमेरिकाका बस्दै आउनुभएका जितु बस्नेतले बताउनुभयो ।

नब्बे हजार भुटानी शरणार्थी अमेरिकामा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More