द्वन्द्वकालमा विस्थापित शिक्षकका लागि के गर्दैछ सरकार ? (भिडियोसहित)

25 January, 2017 18:43 | अन्तरवार्ता | comments | 5 Views

capture

सरकारले २०५२ सालपछि राजनीतिक पूर्वाग्रहबाट विस्थापित भएका शिक्षकलाई पुनर्वहाली गर्ने तयारी स्वरुप जाँझबुझ समिति गठन गरेको गरिब एक महिना पुग्नै लागेको छ ।

पूर्व मुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँझबुझ समितिले आफ्नो कामलाई अगाडि बढाईसकेको छ ।

राजनीतिक पूर्वाग्रहबाट द्वन्द्वकालमा विस्थापित शिक्षकहरुलाई पूनर्वहाली गर्नका लागि जाँझबुझ समितिले कसरी आफ्नो कामलाई अगाडि बढाएको छ त ? यसै विषयमा केन्द्रीत रहि जाँझबुझ समितिका सदस्य तथा शिक्षा विभागका प्रवक्ता अनप्रसाद न्यौपानेसँग नेपाल जापान संवाददाता पुष्पा केसीले गरेको कुराकानी प्रस्तुत छ–

 भिडियो-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More