धुम्रपानमा अझ कडा बन्दै जापान, २०२० को टोकियो ओलम्पिक पूर्ण रुपमा धुम्रपान मुक्त धुम्रपानमा अझ कडा बन्दै जापान, २०२० को टोकियो ओलम्पिक पूर्ण रुपमा धुम्रपान मुक्त

  • धुम्रपानमा अझ कडा बन्दै जापान, २०२० को टोकियो ओलम्पिक पूर्ण रुपमा धुम्रपान मुक्त

धुम्रपानमा अझ कडा बन्दै जापान, २०२० को टोकियो ओलम्पिक पूर्ण रुपमा धुम्रपान मुक्त

6 April, 2017 20:59 | जापान | comments | 161100 Views

धुम्रपानमा अझ कडा बन्दै जापान, २०२० को टोकियो ओलम्पिक पूर्ण रुपमा धुम्रपान मुक्त

विश्वका धेरै मुलुकहरुमा सार्वजनिक स्थलमा धुम्रपान निषेध गरिएको छ । यस्तोमा जापानले धुम्रपान सम्बन्धी कानुनलाई अझै कडाई गर्ने भएको छ ।
adsads

जापान खेलकुद परिषदले सन् २०२० मा टोकियोमा हुन लागेको ओलम्पिक र प्याराओलम्पिको लागि निर्माण गर्दै गरेको नयाँ स्टेडियमका क्षेत्रहरुमा पुरै धुम्रपान निषेध गर्ने भएको छ ।

साथै परिषदले स्टेडियम अत्याधिक सुविधा सम्पन्न हुने तर धुम्रपान गर्नेहरुको लागि कुनैपनि धुम्रपान कोठाको व्यावस्था नहुने बताएको छ । उक्त नयाँ स्टेडियमहरु ओलम्पिक पछि कुनैपनि निजि संस्थाले संचालक संचालन गर्ने पाउने छन् तर धुम्रपान निषेधको नीति कायम गर्नु पर्ने छ ।

सन् २०२० को ओलम्पिक र प्यारा ओलम्पिकका लागि स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले धुम्रपान विरुद्धको यो योजना ल्याएको हो ।त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र विश्व स्वास्थ्य संगठनले भने सन् २०१० देखि नै सुर्तीमुक्त खेल लागू गरिसकेको छ ।– अादर्श देवकाेटा 

अब म कहिल्यै धुम्रपान गर्दिन :पुर्व राजा ज्ञानेन्द्र

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
धुम्रपानमा अझ कडा बन्दै जापान, २०२० को टोकियो ओलम्पिक पूर्ण रुपमा धुम्रपान मुक्त

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More