महरा महरा

  • महरा
  • महरा
  • महरा
  • महरा
  • महरा
  • महरा

‘नयाँ जनादेशको सम्मान नगर्नु दुर्भाग्य’

13 January, 2018 10:08 | राजनीति | comments | 72150 Views

महरा

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले वाम गठबन्धनको सरकार गठनका लागि ढोका खोलिदिनुपर्ने बताउनुभएको छ ।

संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरको आयोजनामा शुक्रबार यहाँ गरिएको स्वागत तथा बधाइ कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘ताजा जनादेश आएको महिनौं भयो तर विभिन्न बहानामा सरकारले नयाँ जनादेशको सम्मान नगर्नु दुर्भाग्य हो ।

adsads
’’ उहाँले प्रदेश ५ को राजधानी दाङ बन्नेमा ढुक्क हुन सबैलाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का नेता एवम् प्रदेशसभा सदस्य शंकर पोखरेलले ‘लोकतन्त्रको भजन गाउनेहरू’ले नै लोकतन्त्रिक प्रणालीलाई उपहास गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘‘चुनाव सम्पन्न भएको एक महिना बितिसकेको छ तर नयाँ सरकार गठनका लागि वर्तमान सरकारले ढोका खोल्दैन, अन्योलबीच मुलुक अगाडि बढेको छ ।”

राष्ट्रियसभा गठनको विवाद केही दिनमै मिल्छः नेता महरा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
महरा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More