नयाँ वानेश्वर तनावग्रस्त नयाँ वानेश्वर तनावग्रस्त

  • नयाँ वानेश्वर तनावग्रस्त
  • नयाँ वानेश्वर तनावग्रस्त
  • नयाँ वानेश्वर तनावग्रस्त
  • नयाँ वानेश्वर तनावग्रस्त
  • नयाँ वानेश्वर तनावग्रस्त
  • नयाँ वानेश्वर तनावग्रस्त

नयाँ वानेश्वर तनावग्रस्त : प्रहरीद्वारा अश्रुग्यास प्रहार(भिडियो सहित)

21 July, 2018 17:53 | जन सरोकार | comments | 7800 Views

नयाँ वानेश्वर तनावग्रस्त

डा. गोविन्द केसीको समर्थनमा नेपली कांग्रेसको युवा संगठन तरुण दलको प्रदर्शनमा  झडप भएको छ । झडपपछि अहिले नयाँवानेश्वर तनावग्रस्त भएको छ ।

adsads

तरुण दलका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको छ । माइतीघरबाट नयाँ बानेश्वरसम्म भएको र्‍यालीपछि कार्यक्रम जारी रहँदा एभरेस्ट होटलतर्फबाट तरुण दलका कार्यकर्ता सभास्थलमा प्रवेश गर्न खोजेका थिए। तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।

नयाँ वानेश्वर तनावग्रस्त

झडपका क्रममा तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर प्रहरी इन्सपेक्टर खेम नेपाल घाइते भएका छन् भने तरुण दलतर्फपनि केहि कार्यकर्ता घाइते भएको बताइएको छ ।

भिडियो –

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ वानेश्वर तनावग्रस्त

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More