नयाँ शक्ति नेपालले सुरु गर्यो राहत संकलन

13 August, 2017 21:58 | राजनीति | comments | 4950 Views

तराईको बाढी तथा डुबान अनि पहाडी क्षेत्रमा गएको पहिरोका कारण विस्थापित भएका, पीडित भएकाहरुलाई राहत उपलब्ध गराउन नयाँ शक्ति पार्टीले अभियान सुरु गरेको छ ।

पार्टीले आइतबार सबै मिलेर विपत्तिको सामना गरौं भन्ने नाराकाा साथ सर्वसाधारणमा सहयोगका लागि आव्हान गरेको हो ।

पार्टीले बाढी पीडितहरुका लागि राहत संकलन तथा वितरण कार्य सहज बनाउन पार्टी कार्यालय बबरमहलमा गएर पनि सहयोग दिन सकिने बताएको छ ।

विपत्ति पहाड–मधेशको हैन नेपालको हो ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More