नवप्रवेशी आइसल्यान्डले अर्जेन्टिनालाई बराबरीमा रोक्यो, मेस्सी पेनाल्टीमा चुके

17 June, 2018 00:21 | खेल | comments | 30450 Views

फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को  समूह ‘डी’ को पहिलो खेलमा  अर्जेन्टिनालाई विश्वकपको नवप्रवेशी आइसल्यान्डले बराबरीमा रोकेको छ।अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले पेनाल्टीसहित ९ प्रहारमा गोल गर्न नसक्दा खेल १–१ गोलको बराबरीमा सकिएको हो।

adsads

खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको छ । त्यसपछि खेलको अवधिभर कुनै गोल हुन् सकेन।

मेसीले आइसल्याण्डविरुद्धको खेलको ६३ औँ मिनेटमा पाएको पेनाल्टी मिस गरेका हुन् मेसीको पेनाल्टीलाई आइस्ल्याण्डका गोलरक्षकले सुन्दर बचाउ गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More