राज बल्लभ कोइरालाको विवाह अमेरिकामा सम्पन्न राज बल्लभ कोइरालाको विवाह अमेरिकामा सम्पन्न

  • राज बल्लभ कोइरालाको विवाह अमेरिकामा सम्पन्न

नायक तथा साहित्यकार राज बल्लभ कोइरालाको विवाह अमेरिकामा सम्पन्न

4 December, 2017 14:52 | कला/मनोरन्जन , कलिउड | comments | 107550 Views

राज बल्लभ कोइरालाको विवाह अमेरिकामा सम्पन्न

बिजय थापा – अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोइरालाको विवाह सम्पन्न भएको छ ।

डिसेम्बर ३ तारिख आइतबारका दिन नायक कोइरालाको लामो समय देखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमलीसंग विवाह भएको छ । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन ।

उक्त वैवाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त, नातेदार, शुभचिन्तक, साहित्यकार, समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।

विवाह डिसी महानगर स्थित राजधानी मन्दिरका पण्डित तथा प्रा मोतीलाल शर्माले गराएका हुन् l

राज बल्लभ कोइरालाको विवाह अमेरिकामा सम्पन्न

तस्विर : रमेश खनाल​

फिल्म बनाउँदैछन् राजबल्लभ ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राज बल्लभ कोइरालाको विवाह अमेरिकामा सम्पन्न

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More