‘नारायणगोपाल स्मृति सम्मान’ वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई

4 December, 2017 15:15 | कला/मनोरन्जन | comments | 128550 Views

नारायणगोपाल संगीत कोषले यस वर्षको ‘ नारायणगोपाल स्मृति सम्मान’ वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ ।

नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा यही मंसिर १९ गते  (भोली)प्रदान गरिने उक्त सम्मानको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ ।

adsads

त्यसैगरी गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई वरिष्ठ गीतकारका रुपमा सम्मानित गरिने कोषले जानकारी दिएको छ ।

 

नारायणगोपालको स्वर सम्पूर्ण नेपालीको ढुकढुकी : उपराष्ट्रपति पुन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More