निःशुल्क जापानी भाषा कक्षा संचालन हुँदै

20 April, 2017 17:25 | जापान | comments | 7800 Views

free-language-class

जापान पुगेका नेपालीहरुका लागि जापानी भाषाा ज्ञानको कमीका कारण अनेक समस्यामा पर्ने गरेका समाचारहरु बाहिरिएसंगै एनआरएनए जापानले तीन महिने निःशुल्क भाषा कक्षा संचालन गर्ने भएको छ ।

एनआरएनए जापानका अध्यक्ष सुदन थापाले दिनुभएको जानकारी अनुसार हरेक हप्ताको शनिबार र आइतबार दिउँसो तीनदेखि पाँच बजेसम्म कक्षा संचालनन हुनेछ ।

आउँदो मे महिनाको पहिलो हप्ताबाट सुरु हुने भाषा कक्षा भाषा जान्दै नजान्नेहरुका लागि लक्षित गरी संचालन गर्न लागिएको पनि थापाले जानकारी दिनुभयो । सो कक्षा दक्ष नेपाली तथा जापानी प्रशिक्षकहरुद्वारा दिइनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More