नन्द बहादुर पुन नन्द बहादुर पुन

  • नन्द बहादुर पुन
  • नन्द बहादुर पुन
  • नन्द बहादुर पुन
  • नन्द बहादुर पुन
  • नन्द बहादुर पुन
  • नन्द बहादुर पुन

नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल सुखी नेपाली’को आधारः उपराष्ट्रपति

24 May, 2018 00:19 | राजनीति | comments | 22500 Views

नन्द बहादुर पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद्को दुवै सदनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपाल सुखी नेपालीको मुख्य उद्देश्यको आधार तयार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल उद्योग परिसंघले बुधबारदेखि शुरु गरेको ‘उद्यमी संवाद’ कार्यक्रमको शुरुआत गर्दै उपराष्ट्रपति पुनले सरकारको नीति तथा कार्यक्रमको आधारमा आउने बजेटले जनताको आकांक्षा पूरा गर्ने बताउनुभयो ।

adsads

आर्थिक समृद्धिको मुख्य आधार औद्योगिक क्षेत्र भएको उल्लेख गर्दै उहाँले निर्वाचनमार्फत तीनै तहमा खडा भएको स्थानीय सरकारले मुलुकमा लगानीको वातावरण तयार भएको बताउनुभयो । कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनता तथा निजी क्षेत्रमा विश्वासको वातावरण सिर्जना गरेको भन्दै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री नवीन्द्रराज जोशीले लगानीकर्तालाई उत्साहित नगर्दासम्म औद्योगिक वातावरण नबन्ने भएकाले सरकारले निजी क्षेत्रलाई उत्साहित गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले सस्तोमा आयात गरेर प्रयोग गर्ने भन्दा स्वदेशमै उत्पादित गुणस्तरीय वस्तुको प्रयोग गर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नन्द बहादुर पुन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

फेसबुक

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!