नेपालमा स्पोर्ट्स कल्चर छैन : संजीव शिल्पकार (भिडियो)

10 December, 2016 14:04 | अन्तरवार्ता | comments | 1 Views

संजीव शिल्पकार

फुटबल कमेन्टेटर, फुटबल विश्लेषक, नेपाल खेलकुद पत्रकार मंचका उपाध्यक्ष,रुस्लान थ्रीस्टार क्लबका महासचिव संजीव शिल्पकार आफैमा परिचित नाम हो ।

फुटबल विश्वसामू सबै भन्दा लोकप्रिय खेल, बुझ्न सजिलो र नेपालमा पनि सबैभन्दा लोकप्रिय खेल रहेको भन्दै शिल्पकारले फुटबल आफ्नो प्यासन रहेको नेपाल जापान डट कम लाई  बताए । विश्व फुटबलमा दाज्दा नेपाली फुटबल कम्जोर भए पनि लोकप्रिय रहेको भन्दै नेपालको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबलमा चाहे जति गर्न नसकेको भन्दै आफ्नो धारणा व्यक्त गरे ।

तत्कालिन एन्फा अध्यक्ष् गणेश थापा र खेलाडीको म्याच फिक्सिंगको पर्दाफास पछि नेपाले राम्रो फुटबल खेल्यो के यो संयोग हो कि नेपालले राम्रै खेलेको भन्ने प्रश्नमा शिल्पकारले यो दुवै हो भने । खेलाडीले राम्रो खेलेको भन्दै भाग्यले नेपाललाई साथ दिएको पनि उनले बताए ।

फुटबललाई आफ्नो प्यासन मान्ने संजीव शिल्पकारसंग नेपाली जापान डट कमका सम्बाददाता सन्दीप भट्टराईले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ-

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More