प्रदेश नं ७ को बैठक प्रदेश नं ७ को बैठक

  • प्रदेश नं ७ को बैठक
  • प्रदेश नं ७ को बैठक
  • प्रदेश नं ७ को बैठक
  • प्रदेश नं ७ को बैठक
  • प्रदेश नं ७ को बैठक
  • प्रदेश नं ७ को बैठक

नेपाली काँग्रेसले बैठक अवरुद्ध गर्ने भनेपछि प्रदेश नं ७ को प्रदेशसभा बैठक स्थगित

23 July, 2018 22:58 | प्रदेश , प्रदेश ७ | comments | 29550 Views

प्रदेश नं ७ को बैठक

प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सोमबार अपराह्न ३ बजेका लागि तय भएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो ।

adsads

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैठक अवरुद्ध गर्ने बताएपछि बैठक स्थगित गर्नुपरेको बताइएको छ । यसअघि शुक्रबारको प्रदेशसभाको बैठक पनि प्रतिपक्षी काँग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।

यसैबीच प्रदेश नं ७ प्रदेशसभाको काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति प्रकाशित गरी अनशनरत डा गोविन्द केसीले उठाएका माग पूरा गरी उहाँको जीवन रक्षा गर्न माग गर्दै कानून मन्त्रीले महिलाको अपहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै विरोध गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश नं ७ को बैठक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More