नेपाली पप र रक सङ्गीतमा चर्चा बटुल्दै गायक दिपेश सुनुवार (भिडियो )

1 January, 2017 14:40 | अन्तरवार्ता , कला/मनोरन्जन | comments | 13200 Views

भवन पाठक-नेपाली पप र रक सङ्गीतमा अघि बढ्दै गरेका गायक हुन दिपेश सुनुवार | बिगत लामो समय देखिनै नेपाली सङ्गीतमा संघर्ष गरेका उनले करीब एक दर्जन जति गीत गाइसकेका छन |

dipesh

अभिसाप बोलको गीतबाट पहिलो पटक नेपाली सङ्गीतमा देखा परेका उनले अहिले भिडियो निर्माण र सम्पादनको काम पनि आफै गर्छन | नेपाली सङ्गीतमा पैसाले मात्र नभई सिर्जनले चाल्नुपर्ने मान्यता राखेका ऊनि आफु सधै आफ्नो सिर्जनामा बिश्वाश गर्छन |

सुरु देखि नै अंग्रेजी गीत सुन्ने उनले त्यस्तै शैलीको नेपाली गीत गाउने रहर गरे |एसएलसी पास भएपछि बुबाले ख़ुशी भएर दिनुभएको १० हजारले पहिलो पटक उनले गीत रेकर्ड गराएका थिए |

त्यों बेला गीत गाउदा बेग्लै खालको आनन्द आएको पनि उनले बताएका छन | नेपाली संगीतलाइ माया गर्ने सम्पूर्ण संगीत प्रेमीहरु एक हुनुपर्ने बेला आएको बताउँदै सुनुवारले एकता बाट नै कला र कलाकारको संरक्षण र बिकाश हुने बताएका छन |

यी र यस्तै बिषयमा दिपेश सुनुवार सँग भिजन नेपाल अनलाइन टीभी,नेपालजापान,न्यूज एनआरएनको संयुक्त प्रस्तुती संगीतमालाका लागि गरिएको कुराकानी हेर्नुहोस (भिडियो )

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More