नेपाली युवाद्वारा जापानी युवतीमाथि छुरा प्रहर

23 January, 2018 19:57 | जापान | comments | 110400 Views

जापानमा एक नेपाली युवाले १९ वर्षीय एक कलेजकी छात्रा माथि छुरा प्रहार गरेका छन् ।

जापानको कोबे सिटीमा यो घटना घटेको हो । दुर्घटनामा परेकी छात्रा घाइते भएपनि उनको अवस्था चिन्ताजनक नरहेको बताईएको छ ।छुरा प्रहर गर्ने नेपालीलाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा २५ वर्षीय किशोर स्यांगतान रहेका छन् । स्यांगतानले सोमबार राति १२:३० मा युवतीको पेटमा छुरा हानेको प्रहरीले बताएको छ ।

घाइते युवती स्यांगतानको पूर्व प्रेमिका रहेको अनुसन्धानबाट खुलेको छ ।स्यांगतानले घाइते युवती आफ्नो पूर्व प्रेमिका रहेको र आफूलाई धोका दिएपछि उनी माथि रिस उठेकाले छुरा प्रहर गरेको बताएका छन् ।

जापानी युवतीलाई यौन दुव्र्यवहार गर्ने नेपाली पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जलविरे झरना

फेसबुक

जलविरे झरना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!