नेपाली सङ्गीतमा सम्भावना बोकेर आएकी गायिका साम्राज्ञी मल्ल (भिडियो )

6 January, 2017 17:05 | अन्तरवार्ता , कला/मनोरन्जन | comments | 8250 Views

भावना पाठक-नेपाली सङ्गीतमा निकै सम्भावना बोकेर आएकी गायिका हुन साम्राज्ञी मल्ल | उनले छोटो समयमा नै थुप्रै गीत गाइसकेकी छन | पहिलो एल्बम हो उनको बुद्ध हिड्ने बाटो |

samragi2

पांच बर्षको कलिलो उमेर देखि सङ्गीतमा डुब्न थालेकी उनले सात बर्षको उमेरमा गीत रेकर्ड गराएकी थिइन | सङ्गीतमा नै  खरिएर लाग्ने बताउने उनले संगीत सिक्दै छिन |

पढाई र संगीत दुबैमा ऊनी पोख्त छिन | समय समयमा स्टेज प्रोगाम पनि गर्ने उनले स्टुडियो भन्दा गाउनलाई स्टेजमा मज्जा आउने बताएकी छन | गाउनु नै आफ्नो जीवनको लक्ष्य रहेको बताउने मल्ल छिटै नै नया गीत गाउने तयारीमा पनि छिन |

यी र यस्तै बिषयमा साम्राज्ञी मल्ल सांग गरिएको कुराकानी हेर्नुहोस (भिडियो )

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More