डॉम्फुसाँझ डॉम्फुसाँझ

  • डॉम्फुसाँझ
  • डॉम्फुसाँझ
  • डॉम्फुसाँझ
  • डॉम्फुसाँझ
  • डॉम्फुसाँझ
  • डॉम्फुसाँझ

नेपाल तामाङ समाज जापानले अक्टोबर २ मा डॉम्फुसाँझ गर्ने

21 September, 2016 14:05 | जापान | comments | 78750 Views

डॉम्फुसाँझ

नेपाल तामाङ समाज जापानले आगामी अक्टोबर २ मा डॉम्फुसाँझ गर्ने भएको छ। बिगतको बर्षहरूमा झै यो बर्ष पनि समाजले डम्फुसाँझको निरन्तरता दिइएको हो।

adsads

तामाङ जातिको आफ्नो भाषा, धर्म, कला, सस्कार सस्कृति र पराम्परालाई जोगाईराख्न यस्ता किसिमको कार्यक्रमहरूको आयोजना गर्दै आईरहेको समाजको बरिष्ठ उपाध्याक्ष तथा डम्फुसाँझ कार्यक्रमका संयोजक संजिब स्याङतान तामाङले जानकारी गराउनुभएको छ। कार्यक्रममा जापान मै रहेका स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ ।

सो कार्यक्रम टोक्यो,सिनओकुबो स्थित नमस्ते गीत गजल रेष्टुरेण्टमा बेलुकी ५ बजेदेखि १०:३० सम्म हुने भएकोले सो कार्यक्रममा उपस्थित भै कार्यक्रमको शोभा बढाईदिनु हुन नेपाल तामाङ समाज जापानले सम्पूर्ण तामाङ समुदाय र जापानबासी सबै नेपालीहरुलाई हार्दिक निमन्त्रणा गरेको छ ।

नेपाल तामाङ समाज जापान डम्फु साँझको तयारीमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
डॉम्फुसाँझ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More