नेपाल पत्रकार महासंघ कुवेत शाखाद्वारा बाढीपीडित पत्रकारका लागि सहयोग

17 October, 2017 14:36 | प्रबास | comments | 7350 Views

नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघ कुवेत शाखाले बाढीपीडित पत्रकारको सहयोगका लागि रु पच्चीस हजार सहयोग गरेको छ ।

महासंघमा सोमबार कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेले सो रकम महासचिव रमेश विष्टलाई हस्तान्तरण गर्नुभयो । महासचिव विष्टले रकम बुझ्दै रकम बाढी प्रभावित मधेसका चार जिल्लामा दिइने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ युएईको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More