नेपाल पर्यटकको लागि उचित गन्तब्यस्थल हो : फ्रान्सेली पर्यटक (भिडियो अन्तर्वार्ता)

9 February, 2017 17:20 | अन्तरवार्ता | comments | 11550 Views

नेपालमा पर्यटन प्रबद्र्धन : पर्यटकको सुझाव (भिडियो)

नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य, यहाँको कला, संस्कृति र प्राकृतिक सुन्दरताले जोकोहीलाई लोभ्याउनु स्वाभाविक छ ।

संगसंगै अव्यवस्थित शहरीकरण, विग्रेका सडक, ऐतिहासिक तथा पौराणिक सम्पदाहरुको अतिक्रमण, प्रदूषण तथा असुरक्षित सडक यहाँको मुख्य समस्या रहेको छ । यी समस्या समाधान हुनसके नेपाल विश्वको पहिलो पर्यटकीय गन्तव्य बन्नसक्ने सुझाव यहाँ घुम्न आएका पर्यटकहरुको छ ।

चितवनको सौराह भ्रमणका क्रममा एनआईटीभी मिडियासंगको कुराकानीमा फान्सबाट नेपाला घुम्न आएकी दुई युवती एलिना र यमीसंग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More