आगलागी आगलागी

  • आगलागी
  • आगलागी
  • आगलागी
  • आगलागी
  • आगलागी
  • आगलागी

न्युयोर्कमा टेलिभिजन स्टण्ट कपी गर्न खोज्दा आगलागी

2 December, 2017 13:54 | विश्व समाचार | comments | 79200 Views

आगलागी

न्युयोर्कमा टेलिभिजन स्टण्ट कपी गर्न खोज्दा २१ घरमा आगलागी भइ पूर्ण रुपमा नष्ट भएको छ ।

५१ वर्षीय जोन गोमेजले टेलिभिजनको हिस्ट्री च्यानलमा प्रशारण हुने ‘फर्जड इन फायर’ कार्यक्रमबाट एक धातुको पाता बंग्याएर तरबार बनाउनका लागि घरको पछाडी आगो बालेपछि आगो नियन्त्रण नहुँदा आगो फैलिएर न्युयोर्कको अपस्टेटस्थित काहुवजका भवनहरूमा आगो लागेको थियो ।

adsads

आगलागीबाट ३ वटा घरहरु ध्वस्त भएका छन् भने अरु १८ वटा भवनमा क्षति पुगेको छ । आगलागीका कारण करिव २० जना विस्थापित भएका छन् । जोन गोमेजलाई प्रहरीले हिरासतमा लिइएको छ ।

न्युयोर्कमा भिषण आगलागी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आगलागी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More