न्यूयोर्क टाइम्सले निकालेको घुम्नैपर्ने ५२ ठाउँमा लाङटाङ पनि

5 January, 2017 14:05 | कर्पोरेट/पर्यटन | comments | 2550 Views

600x379xlangtang7-jpg-pagespeed-ic-p1pb4utwcg

सन् २०१७ मा घुम्नु पर्ने ५२ ठाउँको नामको सूचि अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको छ । त्यस सूचिमा नेपालको लाङटाङ क्षेत्रलाई पनि समावेश गरेको छ ।

संसारका ५२ पर्यटकीय ठाउँमा लाङटाङ पनि समावेश भएको हो । पत्रिकाले नेपाली पर्यटनलाई प्रवद्र्धन गर्न अहिले लाङटाङमा १५ दिनको तामाङ हेरिटेज ट्रेल ट्रेकिङ गर्न सकिने बताएको छ।

‘लाङटाङ राष्ट्रिय निकुञ्जमा खोलिएको तामाङ हेरिटेज पदमार्गबाट जाँदा तामाङहरु जो पहिला तिब्बती घोडा व्यापारी थिए, उनीहरुसँग भेट हुन्छ,’ न्यूयोर्क टाइम्सले भनेको छ।

लाङटाङमा पर्यटकको आगमन बढ्यो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More