‘’पण्डित बाजेको लौरी’’ ट्रेलर रिलिज

23 June, 2018 18:03 | कला/मनोरन्जन | comments | 17850 Views

चलचित्र ‘पण्डित बाजेको लौरी’ को  ट्रेलर रिलिज भएको छ । ट्रेलरमा कमेडी, प्रेम, बदला, द्वन्द्वसँगै ‘बादी-बदिनी’ को कथा पनि देखाइएको छ ।

adsads

यसमा कलाकार बिजय बराल ‘बादी’र अभिनेत्री सन्ध्या केसी ‘बदिनी’ को भूमिकामा देखिएका छन् । शहरबाट अभिनेता प्रमोद अग्रहरी बादी प्रथा निर्मुल गर्न गाउँ पसेका छन् । तर, विवाहित सन्ध्यासँगै उनको प्रेम बस्छ ।

थमनकुमार भण्डारी र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लरअमित श्रेष्ठको संगीत छ । चलचित्रको साउन ४ गतेलाई प्रदर्शन मिति तय गरिएको छ  ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More