पत्रकारलाइ हत्याको धम्की दिने जापानी मेयरको राजिनामा

20 February, 2018 13:30 | जापान | comments | 103350 Views


पश्चिमी जापानमा पत्रकारलाइ हत्याको धम्की दिएकोमा निकै आलोचित भएका एक मेयरले राजिनामा दिन लागेको स्थानिय सभाका अध्यक्षले बताएका छन् ।

मे महिनामा कार्यकाल सकिन लागेका ह्योगो प्रान्तको निशिनोमियाका मेयर ताकेशी इमामुराले सभाका अध्यक्ष मासाताके तानाकासामु राजिनामा पत्र बुझाएका हुन् ।

adsads
कार्यकाल समाप्त हुन लागेका मेयरले अप्रिलमा हुने मेयरको चुनावमा पनि सहभागी नहुने बताएका छन् । उनको विचार बुझ्नका लागि योमिउरी सिम्बुनका पत्रकारसंगको कुराकानीमा उनले उक्त निर्णय सुनाएका थिए ।

आफुले अपशब्द प्रयोग गरेको स्वीकार गर्दै मेयरले उक्त पत्रकारले आफ्नो व्यक्तिगत स्थानमा प्रवेश गरेकोमा उनी पागल भएको समेत बताएका छन् । उक्त पत्रकारले त्यस विषयमा क्षमायाचना नगरेकाले आफुले उक्त धम्की दिएको मेयरले बताएका छन् ।

नेमत्सोभकी केटीसाथीलाई पनि हत्यागर्ने धम्की

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More