परिमार्जनको नाममा तीजको मर्म हराउनु हुदैनः गायिका मञ्जु पौडेल(भिडियो सहित)

5 August, 2017 21:31 | अन्तरवार्ता , कला/मनोरन्जन | comments | 197550 Views


तीजको गीत परिमार्जन हुनुपर्ने धारण राख्ने गायिका मञ्जु पौडेल परिमार्जनको नाममा यस पर्वको मर्म नै हराउने खालको गीत आउन नहुने तर्क राख्नुहुन्छ । नेपाल जापानसंग कुरा गर्दै पौडेलले केही कलाकारहरुले विकासको नाममा अलि गलत बाटोमा लागेको संकेत गर्दै यसको सुधारको लागि सबै संयम बन्नुपर्ने धारणा राख्नु भएको छ ।

adsads

कतिपय गायक गायिका थुप्रै गीत गाउँदा पनि ओझेलमा परिरहेका हुन्छन् । तर सुरुवातमा कार्यक्रम सञ्चालक हुँदै गायिका बन्नुभएकी मञ्जु पौडेल छोटो समयमा थोरै गीत गाउँदैमा लोकप्रिय बन्न सफल हुनु भएको छ ।

गायन क्षेत्रमा ६ वर्षदेखी क्रियाशील रहनुभएकी गायिका मञ्जु पौडेल थोरै समयमा लोकप्रिय बन्न सकेकोमा आफूलाई भाग्यमानी ठान्नुहुन्छ । सांगीतिक माहोल भएको परिवारमा हुकैकी पौडेल हिन्दु नारीहरुको महान पर्व तिजका गीतहरुमा आज भोली मौलिकता हराउँदै गएको स्वीकार्नुहुन्छ ।

गायन क्षेत्र साथै उद्घोषण कलाका कारण आफूलाई अघि बढ्न सहज भएकोमा सन्तुष्ट हुनुभएकी गायिका पौडेल कला क्षेत्रमै लागेर पनि अहिले ज्यून सहज वातावरण रहेको बताउनुहुन्छ ।

यस बर्ष ७ वटा गीत गाउनुभएकी लोक गायिका मञ्जु पौडेलसँग हामीले नजिकिँदै गरेको हिन्दु नारीहरुको महान पर्व तीज तथा कला क्षेत्रसँग सम्बन्धित रहेर नेपाल जापान ड्ट कमका  लागि यादब देवकोटा संग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More